
काठमाडौं । घुमफिरको क्रममा आफैंले, रोजगारी वा अध्ययनका लागि विदेश गएका आफन्त तथा साथीभाइले आजकाल फोन, ल्यापटप, स्मार्टवाच जस्ता ग्याजेट बाहिरबाट नेपाल भित्रिनु सामान्य भइसकेको छ । कतिपयले त अनलाइन मार्केटप्लेस र आयातकर्तामार्फत मगाउने पनि गरिरहेका हुन्छन् ।
यति मात्र होइन, तपाईंलाई एकदमै मन परेको कुनै उत्पादन नेपालमा उपलब्ध नहुन सक्छ । यसले गर्जुदा कहिलेकाहीँ अन्य देशबाट ग्याजेट खरिद गर्नुको विकल्प नै हुँदैन ।
Leave a Reply